अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन

अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । त्यहाँको सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो । यो घोषणाअनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न नपाउने बीबीसीले जनाएको छ । … Continue reading अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन